प्रमुख, उपप्रमुख सहित कर्मचारी पनि निलम्वनमा परेपछि गोदावरी नगरपालिका रित्तो, दैनिक कामकाज नै प्रभावित

काठमाडौं । भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र केही कर्मचारीसमेत निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिका रित्तो भएको छ । प्रमुख र उपप्रमुख दुवै नभएपछि रिक्ततामा नगरपालिका कसरी चल्छ भन्ने अर्को प्रश्न उब्जिएको छ ।

उनीहरु निलम्बनमा परेपछि नगरपालिकाको कामकारवाही प्रभावित हुने भएको हो । नगरपालिकाका लेखालगायतका केही शाखा समेत रिक्त भएका छन् ।

नगर प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका थिए


ADVERTISEMENT


This will close in 12 seconds