नेपाली कांग्रेस छेडागाड नगरपालिका सभापतिमा बमबहादुर खत्रीको उम्मेदवारी घोषणा
जाजरकोट — नेपाली कांग्रेस छेडागाड नगरपालिकाको पुष १७ गते हुने नगर अधिवेशनलाई लक्षित गर्दै सभापति पदका लागि बमबहादुर खत्रीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ। लामो समयदेखि पार्टी संगठन र स्थानीय राजनीतिमा सक्रिय रहँदै आउनुभएका खत्रीले छेडागाड नगरपालिकामा नेपाली कांग्रेसलाई अझ बलियो, व्यवस्थित र जनआधारित पार्टीका रूपमा स्थापित गर्ने…










































