सहकारी छानबिन समितिमा गृह सचिव र आईजीपी उपस्थित

गृह सचिब एकनारायण अर्याल र आइजिपी बसन्त बहादुर कुँवर

काठमाडौं । ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ को छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन् ।

सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो ।

त्यसअनुसार उनीहरु शुक्रबारको छलफलमा उपस्थित भएका हुन् ।


ADVERTISEMENT


This will close in 12 seconds